भीषण बाढीपछि सेनाका दुई हेलिकप्टर रसुवा उडे, गृह मन्त्रालयमा आपतकालिन बैठक
corporatenepal.com · Wed Aug 26 04:53:33 GMT 2026

काठमाडौं । तिब्बतबाट एक्कासी निकै ठूलो बाढी आएपछि नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।
Read full story at source (corporatenepal.com)