सुनको मूल्य तोलाको रु. १०० घट्यो, यस्तो छ आजको बजार भाउ
corporatenepal.com · Wed Aug 26 04:58:38 GMT 2026

काठमाडौं । बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य प्रतितोला १०० घट्दा चाँदीको मूल्य तोलामा रु. ७५ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ४ हजार ९७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read full story at source (corporatenepal.com)