भोटेकोशी बाढी : उद्धारका लागि सेना, प्रहरी परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा
nepalviews.com · Wed Aug 26 04:55:07 GMT 2026

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजारसहितका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि सरकारले उद्धार तथा राहतका लागि सुरक्षा निकायसहितका संयन्त्र परिचालन गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति पठाइएको उनले जानकारी दिएका छन् ।
Read full story at source (nepalviews.com)