तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सीडीओलाई निर्देशन
ratopati.com · Wed Aug 26 05:06:24 GMT 2026

काठमाडौं । रसुवा बाढीपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ।
प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रका नागरिकलाई एसएमएस तथा फोनमार्फत सुरक्षित स्थानमा जान सचेत गराइएको जानकारी दिएका छन्।
Read full story at source (ratopati.com)