मेयर फोरमले भन्यो- बञ्चरेडाँडाका स्थानीयको माग ठूलो होइन, दुईवटा जायज माग छन्
nepalviews.com · Wed Aug 26 05:07:18 GMT 2026

भक्तपुर । काठमाडौं मेयर फोरमका सहसचिव सुरेन्द्र श्रेष्ठले बञ्चरेडाँडाका स्थानीयको माग ठूलो नभई दुईवटा जायज माग रहेको बताएका छन्।
रफत सञ्चार क्लबले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले स्थानीयका मुख्य मागमध्ये कि बञ्चरेडाँडालाई व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्ने स्थानका रूपमा विकास गर्नुपर्ने वा फोहोर व्यवस्थापनबाट प्रभावित क्षेत्रका स्थानीयलाई उचित रूपमा स्थानान्तरण गर्नुपर्ने रहेको बताए।
Read full story at source (nepalviews.com)