रसुवामा भीषण बाढी: हिमताल विष्फोट वा पहिरोले नदी थुनिएको हुन सक्ने मौसमविदको प्रारम्भिक अनुमान
clickmandu.com · Wed Aug 26 05:07:05 GMT 2026

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको अनुमान गरिएको छ । बाढीको प्रकृती र यसको तीव्रतालाई नियाल्दा यो सामान्य वर्षाका कारण मात्र नभई ‘हिमताल विष्फोटन’ वा ‘पहिरोले नदी थुनिएर फुटेको’हुन सक्ने मौसमविदहरूले प्रारम्भिक अनुमान गरेका छन् ।
मौसमविद उज्ज्वल उपाध्यायका अनुसार, भोटेकोशीमा आएको यो महाविनाशकारी बाढीका पछाडि मुख्य दुईवटा प्राविधिक कारणहरू हुन सक्छन्:
Read full story at source (clickmandu.com)