प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक
reportersnepal.com · Wed Aug 26 05:09:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् ।
रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएका हुन् । ‘अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ,’ उनले फेसबुकमा भनेका छन् ।
Read full story at source (reportersnepal.com)