रसुवामा बाढी : प्रधानमन्त्री बालेनले दिए यस्ताे जानकारी
reportersnepal.com · Wed Aug 26 05:05:47 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, स्काउट र रेडक्रससँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिएको बताए । प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको उनले बताएका छन् ।
Read full story at source (reportersnepal.com)