उद्धारमा सेनाका दुई हेलिकोप्टर पठाइयो, निजी कम्पनीका हेलिकोप्टर तयारी अवस्थामा
baahrakhari.com · Wed Aug 26 05:07:31 GMT 2026

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीपीडितको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकोप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)