बेलिङ्घमको सानदार प्रदर्शनमा इङ्गल्यान्ड ८ वर्षपछि सेमिफाइनलमा, नर्वे पराजित
nepalviews.com · Sun Jul 12 00:25:43 GMT 2026
काठमाडौं । स्टार खेलाडी जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको मद्दतमा नर्वेमाथि सानदार पुनरागमन जित निकाल्दै इङ्गल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान अमेरिकाको मियामी स्टेडियममा भएको रोमान्चक क्वार्टरफाइनल भिडन्तमा नर्वेलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्डले अन्तिम ४ मा आफ्नो स्थान सुरक्षित गरेको हो। यस जितसँगै इङ्गल्यान्ड ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ।
Read full story at source (nepalviews.com)