प्रधानमन्त्रीले बोलाए आपतकालीन बैठक
nepalviews.com · Wed Aug 26 05:14:04 GMT 2026

ठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक कदम चाल्न आपत्कालीन बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलाई बैठकमा बोलाएका हुन् ।
Read full story at source (nepalviews.com)