रसुवाको टिमुरे र स्याप्रुबेँसीमा भीषण बाढी
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपासका क्षेत्रमा बाढीको उच्च जोखिम सिर्जना भएको छ। र
यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
Read full story at source (hamrakura.com)