रसुवाको बाढी धादिङको आदमघाट कट्यो
nepalpress.com · Wed Aug 26 05:11:30 GMT 2026

काठमाडौं । रसुवा हुँदै आएको भोटेकोशी बाढीले पृथ्वी राजमार्गको धादिङ खण्डअन्तर्गत आदमघाट काटेको छ ।
सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएअनुसार बाढीले छिमेकी जिल्लामा पनि उत्तिकै क्षति गर्ने करिब निश्चित भएको छ ।
Read full story at source (nepalpress.com)