रसुवा बाढी : अबको केही घण्टामा मुग्लिन पार गर्ने
ratopati.com · Wed Aug 26 05:15:53 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ । बुधबार बिहान १०: ५१ बजे पछिल्लो अपडेट जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले बाढी हाल धादिङको गल्छी आसपास पुगिसकेको र अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको जनाएको छ।
बाढीको सतह बढ्दै गएपछि महाशाखाले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ राजमार्ग लगायत त्रिशूली नदी किनारका सम्पूर्ण बस्ती र बजार क्षेत्र खाली गराउन आग्रह गरेको छ।
Read full story at source (ratopati.com)