रसुवाको टिमुरेमा बाढीको वितण्डा, उद्धारका लागि सेनाका २ हेलिकप्टर परिचालन
clickmandu.com · Wed Aug 26 05:18:12 GMT 2026

रसुवा । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीले रसुवाको टिमुरे बजारमा व्यापक क्षति पुर्याएको छ ।
बुधबार बिहान आएको बाढीपछि सिर्जित संकटपूर्ण अवस्थालाई ध्यानमा राख्दै नेपाली सेनाले उद्धार कार्य तीव्र पारेको हो ।
Read full story at source (clickmandu.com)