बाढी प्रभावित क्षेत्रमा सेनाको हेलिकोप्टर र उद्धार टोली परिचालन
annapurnapost.com · Wed Aug 26 05:13:16 GMT 2026

काठमाडौं : बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन भएको छ। आज बिहान करिब ९ बजे अचानक आएको आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको सेनाले जनाएको छ।
सेनाका अनुसार खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको दुई वटा हेलिकप्टर त्रिशूली पुगेको छ। त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन नेपाली सेनाको Emergency Medical Rescue Team (EMRT) MI-17 हेलिकप्टरसहित प्रभावित क्षेत्रमा गइरहेको छ।
Read full story at source (annapurnapost.com)