जुड बेलिंघम चम्किँदा इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वेको विश्वकप यात्रा टुंगियो
barnanmedia.com · Sun Jul 12 00:39:11 GMT 2026
काठमाडौं । नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल भिडन्त सुनिश्चित गरेको हो । इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिंघमले गरे ।
Read full story at source (barnanmedia.com)