बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधि भन्छन्– क्षतिको लेखाजोखा गर्ने अवस्था नै छैन
ratopati.com · Wed Aug 26 05:32:15 GMT 2026

काठमाडौँ । रसुवा जिल्लामा बुधबार बिहान एक्कासि आएको बाढीले ठुलो क्षति पुर्याएको छ । उत्तरगया गाउँपालिकामा समेत बाढीले निकै ठुलो क्षति पुगेको छ ।
बाढी प्रभावित क्षेत्र उत्तरगया गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष टुकुप्रसाद सुवेदीले अवस्था निकै भयावह रहेको रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)