बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन
nepallive.com · Wed Aug 26 05:36:11 GMT 2026

रसुवा– रसुवामा आएको बाढीका कारण बोर्डर आउट पोस्ट बीओपीमा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूलाई सम्पर्क गर्ने प्रयास भइरहेको भए पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।
Read full story at source (nepallive.com)