आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
nepalnews.com · Sun Jul 12 00:56:49 GMT 2026

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार नेपाली बजारमा विदेशी मुद्राहरूको भाउ अहिलेसम्मकै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ।
केन्द्रीय बैंकले जारी गरेको ताजा विवरण अनुसार विशेष गरी अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्यले नयाँ कीर्तिमान कायम गरेका छन्। विश्व बजारमा अमेरिकी डलर बलियो बन्दै गएपछि त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको हो, जसका कारण नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ।
Read full story at source (nepalnews.com)