हिजाब लगाउने अनुमति माग्दै अदालत पुगेकी छात्रालाई भारतको उच्च अदालतले भन्यो- ‘हिजाब इस्लामको अनिवार्य अभ्यास होइन’
ukeraa.com

२३ घण्टा अघि
एजेन्सी : भारतको उत्तर प्रदेशस्थित इलाहाबाद उच्च अदालतले विद्यालयको पोशाकसँगै हिजाब लगाउन पाउनुपर्ने माग गर्दै दायर गरिएको एक मुस्लिम छात्राको रिट खारेज गरेको छ।
Read full story at source (ukeraa.com)