रसुवाको टिमुरे बाढीले तहसनहस, उद्धारको पर्खाइमा स्थानीय
newsofnepal.com · Wed Aug 26 05:47:40 GMT 2026

काठमाडौं ।
तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती तथा संरचना बगाएको स्थानीयले बताएका छन्।
Read full story at source (newsofnepal.com)