बाढीले धादिङमा पनि पक्की पुल बगायो
lokaantar.com

रसुवातर्फबाट त्रिशुली नदीमा आएको भीषण बाढीले धादिङमा पनि पक्की पुल बगाएको छ ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ केउरेनी जोड्ने पक्की पुल बाढीले बगाएको हो ।
Read full story at source (lokaantar.com)