धादिङकी सीडीओ भन्छिन्– भौतिक क्षति रोक्न सक्ने अवस्था छैन, मानवीय क्षति नहोस् भन्नेमा छौँ
barnanmedia.com · Wed Aug 26 05:48:20 GMT 2026

काठमाडौं । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले त्रिशूलीमा आएको बाढी धेरै ठूलो क्षति भएको बताएकी छन् । तिब्बततर्फबाट रसुवास्थित भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण तटीय क्षेत्रमा ठूलो क्षति भएको छ ।
उनले भौतिक क्षति जोगाउन सकिने अवस्था नभएकाले मानवीय क्षती कम गर्न समन्वय गरिरहेको बताइन् ।
Read full story at source (barnanmedia.com)