विश्वकप क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने, मेसीको नजर नयाँ कीर्तिमानमा
canadanepal.com · Sun Jul 12 01:06:08 GMT 2026
काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच आज प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार आइतबार बिहान ६:४५ बजे सुरु हुनेछ।
खेलअघि स्विट्जरल्यान्ड चोटका समस्याले प्रभावित बनेको छ। टोलीका युवा स्टार मन्जाम्बी घुँडाको चोटका कारण बाहिर छन् भने ज्याक्वेज मांसपेशीको चोटका कारण उपलब्ध हुने छैनन्। साथै, एबिसरको सहभागितामाथि पनि अन्योल कायम छ।
Read full story at source (canadanepal.com)