नारायणी नदीको तटीय क्षेत्रमा सतर्क रहन माइकिङ गर्दै प्रहरी
khabarhub.com · Wed Aug 26 05:59:18 GMT 2026

काठमाडौं – रसुवामा आएको बाढीका कारण त्रिसुली हुँदै नारायणी नदीको बहाव बढ्न सुरु गरेपछि प्रहरीले सतकर्ताको लागि माइकिङ सुरु गरेको छ ।
प्रहरीले नारायणी नदीको तटीय क्षेत्रमा पानीको बहाव बढ्ने ठूलो क्षति हुनसक्ने भन्दै सो क्षेत्रमा सतर्क रहन भनेको हो ।
Read full story at source (khabarhub.com)