रसुवाको बाढी : बीओपीमा खटिएका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन
nepalviews.com · Wed Aug 26 05:57:32 GMT 2026

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि बोर्डर आउट पोस्ट (बीओपी)मा खटिएका नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढीपछि बीओपीमा कार्यरत नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका हुन् ।
Read full story at source (nepalviews.com)