भोटेकोशी बाढीः त्रिशुली बजारका ६० घर बग्यो, देवीघाट क्षेत्र पनि प्रभावित
clickmandu.com · Wed Aug 26 05:59:36 GMT 2026

त्रिशूली (नुवाकोट)। रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ ।
बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
Read full story at source (clickmandu.com)