टिमुरे र स्याफ्रुबेँसीबाट झण्डै १ हजारले उद्धारका लागि गुहारे
nepalpress.com · Wed Aug 26 05:59:37 GMT 2026

काठमाडौं । रसुवा भोटेकोशीको बाढीले फसेकाहरूले उद्धारका लागि सरकार र प्रशासनलाई गुहार्ने क्रम बढेको छ ।
टिमुरे र स्याफ्रुबेँसीबाट करिब १ हजार जनाको उद्धारको याचना गर्दै लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरढ तथा व्यवस्थापन प्राधिकरणमा फोन गरेका छन् ।
Read full story at source (nepalpress.com)