रसुवा बाढी: कांग्रेस सभापति थापाको गम्भीर चिन्ता, उद्धारमा जुट्न नेताकार्यकर्तालाई अपिल
reportersnepal.com · Wed Aug 26 06:00:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
बाढीका कारण भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै थापाले त्यहाँ बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन्।
Read full story at source (reportersnepal.com)