गण्डकी सरकारबाट एमाले बाहिरिँदै, केही बेरमा राजीनामा बुझाउने
ratopati.com · Wed Aug 26 06:03:01 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने निश्चित भएको छ । केही बेरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा पत्र बुझाउने तयारी गरिएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले राजीनामा बुझाउने जानकारी दिए । मंगलबार संसदीय बोर्डको बैठकले राजीनामा माग्ने निर्णय गरेको थियो ।
Read full story at source (ratopati.com)