न्युजिल्यान्डमा ‘तिनीहरू (एलिफेन्ट्स इन द फग)’ लाई उत्कृष्ट फिल्म पुरस्कार
onlinekhabar.com · Wed Aug 26 05:57:34 GMT 2026

‘तिनीहरू (एलिफेन्ट्स इन द फग)’ ले न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र र अडियन्स अवार्ड जितेको हो।
१० भदौ, काठमाडौं | नेपाली फिल्म ‘तिनीहरू (एलिफेन्ट्स इन द फग)’ ले न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म पुरस्कार जितेको छ । यो फिल्मले यसअघि कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा जुरी पुरस्कार जित्दै ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रा तय गरेको थियो ।
Read full story at source (onlinekhabar.com)