त्रिशूलीमा बाढीको जोखिम बढेपछि देउवाको अपिल, ‘समयमै सुरक्षित रहनुहोस्’
nepallive.com · Wed Aug 26 06:00:57 GMT 2026

काठमाडौं – रसुवा हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नदी आसपासका बस्तीमा जोखिम बढेपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले त्यस क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाढीको असर नियन्त्रण र उद्धारमा जुट्न आह्वान गरेका हुन्।
Read full story at source (nepallive.com)