प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी
nepallive.com · Wed Aug 26 06:03:00 GMT 2026

काठमाडौं–
रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
Read full story at source (nepallive.com)