रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक
khabarhub.com · Wed Aug 26 06:03:24 GMT 2026

काठमाडौं – भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठकपछि गृहमन्त्री, ऊर्जामन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू प्रधानमन्त्री कार्यालय पुगेका छन् ।
Read full story at source (khabarhub.com)