मानवीय क्षति न्यूनीकरणका लागि एकजुट हुन सभामुखको आह्वान
barnanmedia.com · Wed Aug 26 06:03:22 GMT 2026

काठमाडौँ । तिब्बती क्षेत्र हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको खबरप्रति सभामुख डीपी अर्यालले चासो व्यक्त गरेका छन्।
सभामुख अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेका हुन्।
Read full story at source (barnanmedia.com)