दिक्तेल रुपाकोट मझुवागढीमा प्लास्टिक र सिसाजन्य फोहरमुक्त नगर अभियान
bishowkhabar.com · Wed Aug 26 06:02:51 GMT 2026

काठमाडौं– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त सार्वजनिकस्थल, जलवायुमैत्री तथा सभ्य नगर निर्माण गर्ने उद्देश्यले तीनमहिने अभियान सुरु गरेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारसहित नगर क्षेत्रलाई सफा, सुन्दर र सभ्य बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)