प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा परिषद्को बैठक, उद्धार र राहतमा खटिन निर्देशन
ratopati.com · Wed Aug 26 06:09:01 GMT 2026

काठमाडौँ । रसुवामा बुधबार बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ।
Read full story at source (ratopati.com)