कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
nepalnews.com · Sun Jul 12 01:24:30 GMT 2026

कपिलवस्तु। जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २६६ स्थानमा सिसिटिभी जडान गरिएको छ।
स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सिसिटिभी जडान गरेको हो।
Read full story at source (nepalnews.com)