स्विट्जरल्यान्डविरुद्ध म्याक एलिस्टरको गोलमा अर्जेन्टिनालाई सुरुवाती अग्रता
nepalviews.com · Sun Jul 12 01:24:56 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको अन्तिम क्वार्टरफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले सानदार सुरुवाती अग्रता बनाएको छ।
अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलको १० औं मिनेटमै एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्।
Read full story at source (nepalviews.com)