बीसीसीआईको वार्षिक साधारण सभाको मिति तय
ratopati.com · Wed Aug 26 06:15:29 GMT 2026
काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को ९५औँ वार्षिक साधारण सभा (एजीएम) आगामी सेप्टेम्बर १८ मा मुम्बईमा आयोजना हुने भएको छ ।
बीसीसीआई सचिव देवजित सैकियाको कार्यालयले मंगलबार राज्य क्रिकेट संघहरूलाई सूचना पठाउँदै वार्षिक साधारण सभाको मिति र स्थानबारे जानकारी गराएको हो । बीसीसीआई मुख्यालयमा भारतीय समयअनुसार बिहान साढे ११ बजे बजे साधारण सभा सुरु हुने जनाइएको छ ।
Read full story at source (ratopati.com)