भोटेकोशीमा ठूलो बाढीपछि मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक जारी
nepalsamaya.com · Wed Aug 26 06:19:47 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक सुरु भएको छ।
चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा अत्यधिक ठूलो बाढी आएको हो। बाढीका कारण नदीको जलसतह बढ्नुका साथै तल्लो तटीय क्षेत्र डुबानमा परेको जनाइएको छ।
Read full story at source (nepalsamaya.com)