रुसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति, विवरण संकलन गरिँदै
onlinekhabar.com · Wed Aug 26 06:13:08 GMT 2026

१० भदौ, काठमाडौं । तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको पाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ । धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका छन् । जसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)