भोटेकोशीमा आएको बाढीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ, बालेनले भने -उद्धारमा अभाव नखड्कियोस्
annapurnapost.com · Wed Aug 26 06:19:29 GMT 2026

काठमाडौं : रसुवामा आज बिहान गएको बाढीको बारेमा प्रधानमन्त्री वालेन्द्र शाहलाई ब्रिफिङ भएको छ। प्रधानमन्त्री बालेनले बाढीको विषयलाई लिएर आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ।
Read full story at source (annapurnapost.com)