रसुवागढी भन्सारमा बाढीको वितण्डा, संरचना र सबै सवारी बगायो
newsofnepal.com · Wed Aug 26 06:16:51 GMT 2026

काठमाडौं ।
तिब्बतबाट आएको अप्रत्याशित बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा पूर्ण क्षति पुर्याएको छ। बाढीका कारण भन्सार यार्डमा रहेका सबै सवारी साधनसमेत बगेका छन्।
Read full story at source (newsofnepal.com)