होर्मुजमा जहाजमाथि आक्रमणपछि अमेरिकाको इरानमाथि पुनः बमबारी
kalakarmi.com · Sun Jul 12 01:32:56 GMT 2026

काठमाडौं- अमेरिकाले शनिवार इरानमाथि पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी सेनाका अनुसार साइप्रसको झण्डा बोकेको कन्टेनर जहाज एमरभी जी–फ्लेक्स ग्यालेक्सी माथि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले गरेको आक्रमणको जवाफस्वरूप यो सैन्य कारबाही गरिएको हो ।
अमेरिकी सेन्ट्रल कमाण्डले शनिवार (अमेरिकी समयअनुसार) साँझ ७ः१५ बजेदेखि आक्रमण प्रारम्भ गरिएको जनाएको छ । यो एक साताभित्र इरानविरुद्ध अमेरिकाले गरेको तेस्रो सैन्य कारबाही हो ।
Read full story at source (kalakarmi.com)