बाढीको असर : ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, ११ जलविद्युत् आयोजना प्रभावित
newsofnepal.com · Wed Aug 26 06:21:37 GMT 2026

काठमाडौं ।
रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो परिमाणमा विद्युत् उत्पादन प्रणाली प्रभावित भएको छ। प्रारम्भिक विवरणअनुसार ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ।
Read full story at source (newsofnepal.com)