रसुवाको बाढीले जलविद्युत आयोजनामा क्षति, सेयर बजारमा जलविद्युत समूह प्रभावित
bishowkhabar.com · Wed Aug 26 06:24:10 GMT 2026

काठमाडौं– रसुवामा बुधबार बिहान आएको बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीका कारण रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हब २३० केभी प्रसारण केन्द्र, त्रिशूली तथा देवघाट जलविद्युत केन्द्रमा क्षति पुगेको छ ।
Read full story at source (bishowkhabar.com)