मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
rajdhanidaily.com · Wed Aug 26 06:27:04 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । रसुवा बाढीले जनजीवन प्रभावित भएपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवा १२ बजे बैठक बस्न लागेको जनाइएको छ ।
Read full story at source (rajdhanidaily.com)