भोटेकोशी बाढी: उद्धार र राहतमा खटिन प्रधानमन्त्री शाहको निर्देशन
nepalsamaya.com · Wed Aug 26 06:25:31 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको बताएका छन्।
Read full story at source (nepalsamaya.com)